Posted by: Rahuldai July 31, 2008
~ चौतारी १२४ ~
Login in to Rate this Post:     0       ?        

"लाटोकोसेरो लल्लु लन्ठु" तथा "खहरे पहरे पचास् डलरे"

 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्ड को जदौका साथ तारेमाम।


नाम परिवर्तन प्रती मेरो नि नियमापत्ती छ। गाम्सभा न डाकीकन यसरी बहुमत प्राप्त पार्टिले जस्तो अरु लाई न गनी आँफै नाम परिवर्तन गर्ने कार्य गरिएकोमा हाम्रो पार्टी घोर भर्त्सना गर्दछ। आइन्दा यस्ता परिवर्तन को कुरा गर्दा गाम सहमति भएन भने ढुँगा भन्दा कठोर कदम पछाडि हट्न वाध्य नहुने जानकारी गराइन्छ।

Read Full Discussion Thread for this article