Posted by: dipika02 July 31, 2008
~ चौतारी १२४ ~
Login in to Rate this Post:     0       ?        

दिपिका डन्डिफोर

लौ डन्दिफोर भने त्यही सही साथी।

अनुहारमा जाने मान्छे म होइन।  चरित्रको बदनाम हुने नाम नदेउ बाँकी अनुहार, शरीरको  बनावोट को त मलाई केही वस्ता लाग्दैन लहरे लठेब्रो साथी। 

चिप्लु  , लहरे  आफ्नै साथी पर्‍यो। फेरी बिचरा लठेब्रो छ। म छोडिदिन्छु

Read Full Discussion Thread for this article