Posted by: dipika02 July 31, 2008
कल्पनाकुञ्ज
Login in to Rate this Post:     0       ?        

"कालो आकाश का ताराहरु भ्वांग परेर बाहिरको प्रकाश देखाउने दुलाहरु"

fuche, तिम्रो दिमाग मा यस्ता कुरा हरु आउछ पनि कसरी?
जुन कुरा पनि तिमीले आँफैले भोगेको जस्तो लाग्ने। साह्रै उत्कृष्ट छ तिम्रो लेखाइ।

अर्को भाग को प्रतिक्षा मा।

Read Full Discussion Thread for this article