Posted by: chipledhunga July 31, 2008
Login in to Rate this Post:
0
?
माइली बुढी मट्ट्याङ्रा
ठुल्दाइ ठर्की
दिपिका डिस्कोवाली
चिप्ली पाप्लु टिप्लु: न मेरो नाम न त पप्लुटिप्लु नै शुद्धसँग लेख्यो लहरेले। संयोग नै मान्नुपर्ला, बसाइं सरे देखि पहिलो चोटि २१ पत्ती समात्न पाइयो हिंजो। कनफरेन्समा आएका थिए एक मित्र अनि उनका केही मित्र, अनि मध्य शहरको शान्दारको होटेलमा हाम्रो नि जम्यो कन्फरेन्स।