Posted by: nirapeksya samaya July 31, 2008
कल्पनाकुञ्ज
Login in to Rate this Post:     0       ?        
पहिलो श्रृङ्खलामा त सुरुचिमा उभयलिङ्गी भाव भएकोजस्तो लाग्यो तर पछि मात्र उनमा भएको नारित्व भाव जागृत भयो जुन आउने भागमा अझै हुनुपर्छ।जति लुकाउन खोजे पनि नारिको नारित्व झल्किहाल्छ।
मलाइ राम्रो लाग्यो 
पुरुष भइकन महिलाको मनभित्र पस्न सक्नुभएको रहेछ 




Read Full Discussion Thread for this article