Posted by: vastrap July 31, 2008
~ चौतारी १२४ ~
Login in to Rate this Post:     0       ?        
तारेमाम गाम्ले हरु लाई,

यो बले २ महिना गायब के भएको चौतारी को श्रिन्खला त धेरै माथि पो पुगेछ। पुराना अनी नयाँ गाम्ले हरु लाई यो बल्बहादुर रायमाझी को equator को अर्को तर्फ बाट नमस्कार।

2 महिना ईन्टरनेट नचलाएको त धेरै गार्हो पो भयो यो नेपालीमा टाईप गर्न। फेरी, के के कान्ड घटेछ न्युज चेक न गरेको बेला।  हाम्रो झा काजिले पनि अचाकली नै मचाउनु भएछ।

ठुल्दैले टाएर बालेको फोटो राख्नु भएछ, म पनि चियाको लागि आन्दोलनमा उत्रिन्छु छिट्टै.
Read Full Discussion Thread for this article