Posted by: chipledhunga July 31, 2008
~ चौतारी १२४ ~
Login in to Rate this Post:     0       ?        

बार्हबिसे बजारैमा चुरा लाउने धागो
जेठीलाई ल्याउँ कि कान्छीलाई ल्याउँ कि दुबै एकै नाशको
माया त लाउने मन थियो सुनकोशीले छेकिदियो
टाढैबाट नमस्कार नक्कली कान्छीलाई

बिहीवारे जदौ।
हिंजो पनि कसैले चिया ल्याएन, आज त खान पाइएला कि।  
Read Full Discussion Thread for this article