Posted by: serial July 30, 2008
~ चौतारी १२४ ~
Login in to Rate this Post:     0       ?        

यो चौतारीको ठिटो म लहरे मेरो नाउँ
आउँदै जाँदै गर्नु है सबैलाई तारेमाम् तारेमाम्

के भाको हो चौतारीलाई आज
सबै किन नुन खाको कुखुरो जस्तो - किन झोक्राएर बसेको हाँ
ल ल गफ गर्न शुरु गर ल ल

Read Full Discussion Thread for this article