Posted by: Rahuldai July 30, 2008
Login in to Rate this Post:
0
?
तारेमाम नेत्रे,
सोझो थियो कुम्ले, चौतारी मा आयो
बाङगो भयो कुम्ले कुखुरा चोरेर खायो।
पूण्टे ले थापायो, खप्पर बै बजार्यो,
नेपे ले चिन्यो, सुरुवालै फुकाल्यो।
कसरी आउछ, कुम्ले?