Posted by: ritthe July 30, 2008
~ चौतारी १२४ ~
Login in to Rate this Post:     0       ?        

होइन बजै मान्छेहरुले झुक्याउछन है दिउसै !

हिजो पनि हाम्रो ठुल्दाइको मुकुन्डो ला'र को आ'को होइन अर्को नौटन्की ?

नपत्याउनुस् है बजै, बजै सोझी हुनुन्छ सबैले घुमाउन खोज्छ !

 

Read Full Discussion Thread for this article