Posted by: serial July 29, 2008
~ चौतारी १२४ ~
Login in to Rate this Post:     0       ?        
ठुल्दाइ के कुरा  गरेको
आफुले आफ्नो जमानामा अस्कल मा बसेर नकचरिहरुलाई हेर्नु सम्म हेरिसक्य
अहिले आएर मलाई एस्तो भन्ने ठुल्दाइ भएन है

खै खाम न सितल गेडी
बजै बिहा को फोटो छैन - एउटा मात्रै राइछ
हैन बजै कापाल  कालो छ नो सेतो हुनु पर्ने होइन - कालो लाको हो  -  

Read Full Discussion Thread for this article