Posted by: Rahuldai July 29, 2008
~ चौतारी १२४ ~
Login in to Rate this Post:     0       ?        

रात्रीकालिन जदौ !

लहरे लाई कसरी आउँदैन त बजै? संगत कस्को माइली बजै को। अहिले यो उमेराँ त दुनियाँलाई च्याम्पती घुमाएं झै घुमाउन सक्ने, उमेराँ बस्पती पनि घुमाउने हुन्हुन्थ्यो होला, बजै ।

Read Full Discussion Thread for this article