Posted by: ritthe July 29, 2008
~ चौतारी १२४ ~
Login in to Rate this Post:     0       ?        

हाहाहा ठुल्दाइ ! ल म अब जानी भये बलिवूड तेसोभये !

बिचरी सान्नानी लाई कल्ले मोटी छोटी धम्मर ढुस भन्यो हँ?

बजै? सान्नानीले भनेको ठीक हो?

>>>एक जनले सोध्यो अर्कोलाई उत्तर दिन्छिन यि बुढी सधैं के भा हो यिन्लाई?<<<can't stop laughing

Read Full Discussion Thread for this article