Posted by: Nepalki_chori July 29, 2008
~ चौतारी १२४ ~
Login in to Rate this Post:     0       ?        
बाउचा, हैन मान्छेहरु काम गरेरै ठुला हुन्छन क्या र, धेरै पढेर पो को ठुलो हुन्छन र हैन??
कि मैले नबुझ्या हो? गफ गर्न मन नलाग्या का हो र? के गर्नु आफ्नो पुर्पुरो उस्तै।
सबैले सान्नानीलाइ छोटी मोटी रे  लौ सान्नानी भएन अब, फुतु टांस्देउ।
रिट्ठे के छ हो??
Read Full Discussion Thread for this article