Posted by: serial July 29, 2008
~ चौतारी १२४ ~
Login in to Rate this Post:     0       ?        

के गर्ने चिप्ले - हाकिम भएपछी यस्तै हो - जे गरे नि हुने
तिम्लाई नि एउटा बिभाग चाहिन्छ - ल त म दिन्छु है तिम्लाई बिभाग

आजकै मितिबाट श्री चिप्ले चपागाइलाई एस चौतारी बायु प्रदुषण तथा फोहर प्रबन्धन महाशाखाको प्रमुख घोषणा गरिएको छ। चौतारी बायु मा केही भये निज चिप्ले भनीने चिप्ले चापागाइलाई संपर्क राक्नुहोला। एदी चौतारी फोहोर भएमा यानी सफा नभएमा एस्को जवाफदेही निज चापागाइ नै हुने बेहोरा पनि एसै सुचना मार्फत जानकारी गराइनछ।


चौतारी रस्रङ बिभाग 

Read Full Discussion Thread for this article