Posted by: ritthe July 29, 2008
~ चौतारी १२४ ~
Login in to Rate this Post:     0       ?        

ए बौचो अचेल त तिम्ले सेर ओ सायरी त भन्नै छोडेउ नि यार ! तिम्रो ट्राजेडी सक्क्यो कि क्या हो? ल ल भन भन १-२ वटा सायरी !

मेरो फुर्सतको त के कुरा गर्छौ यार, काम गर्‍यो ब्यस्त, काम नगरयो फुर्सत नै फुर्सत

Read Full Discussion Thread for this article