Posted by: ritthe July 29, 2008
Login in to Rate this Post:
0
?
माइली बजै खोइ त? आज त अनुहार नि देखिया छैन त !
अनी बौचेन्द्र बहादुर बजगायि कता लम्क्यो?
ठुल्दाइ बेपता?
पर्बतेलाई न्याप्किन ले कल्ले हान्यो फेरी?