Posted by: serial July 29, 2008
~ चौतारी १२४ ~
Login in to Rate this Post:     0       ?        
खाने हो बजै पेट चर्किने गरी खाने हो अनी बचेँको पोको पार्ने हो -
खोइ बजै दुई चार वटा प्लस्तिकको झोला भये देउ कारे - रोटी सोटी पनि छ re
सबै पोको पारेर ल्याउनु पर्छ - पाको किन छोड्ने होइन बजै 
Read Full Discussion Thread for this article