Posted by: fucheketo July 29, 2008
सलिनाको ऐना
Login in to Rate this Post:     0       ?        

निरपेक्षजि ,

राम्रो छ । साझा मा शायद अर्को प्रतिभा को जन्म होला !

हब्बिको लागि मात्र लेखेको भए त यो भन्दा राम्रो कथा हुनै सक्दैन तर अझ निखार ल्याउनलाई  मैले बुझे अनुसार यो कथा को बिच भाग थोरै छोटो भयो अलि कति लम्ब्याईदिएको भए कुराहरु स्पष्ट खुल्ने थिए होला । for the theme u r trying to convey ! बिषयबस्तु र प्रस्तुति उत्तम छ । यो मैले एउटा राम्रो शुभेक्षुक को हैसियत ले मात्र भनेको हुँ है ! कत्ति न जान्ने पल्टेको नभन्नुहोला !

अनि पिक अप लाईन "आफ्नो अनुहार कहिल्यै ऐनामा हेरेकि छ्यौ?
कथाको गहना लाग्यो , अरु पनि पढ्न पाईराखियोस् ।

Read Full Discussion Thread for this article