Posted by: Rahuldai July 28, 2008
सलिनाको ऐना
Login in to Rate this Post:     0       ?        
निरिपेक्ष समय जी ,
संभवत साझा मा तपाईंको पहिलो प्रस्तुती हुनु पर्दछ। तर लेखाइ को गुणस्तर, शैली र बिषयवस्तु निकै निखारिएको छ। लेख्दै गर्नु होस्, अझ राम्रा सिर्जनाहरु पढ्न पाइयोस।
Read Full Discussion Thread for this article