Posted by: Rahuldai July 28, 2008
~ चौतारी १२३ ~
Login in to Rate this Post:     0       ?        

लोल मदनवा लोल।

सार्वजनिक सूचना

गल्ती ले मिस्टेक भै, टाइप हान्दा अगाडि लरकी फिस्स हाँसिरहेको बेला, हांसो संगै फिस्लिएर सोझो हुनु पर्नेमा हिज्जे गल्तिले सोझी हुन गएकोले रिट्ठे जस्तो पट्ठो जवान पुरुष माथि अनेक शंका आशंका उत्पन्न भएको र कोइ कोइ ले रिट्ठे स्त्रीलिङिय प्राणी भनी ठोकुवा समेत् गरिएको देखिन आएकोले यो सूचना प्रकाशइत गरिएको छ। उक्त सानो गल्तीले भएको मिस्टेक लाई सच्याइ तील लाई चील न बनाइ रिट्ठे को मान मर्यादा राखी दिन हुन समेत हार्दिक अनुरोध छ।

Read Full Discussion Thread for this article