Posted by: Rahuldai July 28, 2008
~ चौतारी १२३ ~
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या स्टाइलमा दोस्रो राउन्डको जदौ का साथमा तारेमाम।
माइली बजै, नेप्छे अनी हर्के प्लस पर्बतेलाई पहिलो राउण्ड को ४+२ ।

रिट्ठे फस फस सुत्यो भने त सेकेन सेकेन हुन्छ नि गाँठे। म त सुत्दिन । रात सिङो बाँकी छ। रात भरी हात हालाहाल होला, अनी अफिस मै घोसेमुन्टो?
 

Read Full Discussion Thread for this article