Posted by: chipledhunga July 28, 2008
Login in to Rate this Post:
0
?
ब्यान ब्यान के को हल्ला? रिट्ठे ले म: म: बनाएको हल्ला हो कि?
कसलाई केको धन्दा ठुल्दाइलाई म:मको धन्दा।
तारेमाम चिप्ले, बिर्खे बुढा संग जमेन य्प सप्ताहन्त?
दुई हप्ता अघि भेटेदेखि फेरि सम्पर्क भा छैन ठुल्दाइ। जिम्मालबा, खोइ यसो भेटघाट गर्ने हैन त फेरी?
अरु सबैलाई तारेमाम।