Posted by: Rahuldai July 28, 2008
~ चौतारी १२३ ~
Login in to Rate this Post:     0       ?        

एक छिन ब्यस्त भाको त एक हुल छिरी सकेछन चौतारीमा। ब्यान ब्यान के को हल्ला? रिट्ठे ले म: म: बनाएको हल्ला हो कि?


तारेमाम चिप्ले, बिर्खे बुढा संग जमेन य्प सप्ताहन्त?

दीपिका नानी,तारेमाम,  महिला पार्टी भन्नाले

रिट्ठे, तारेमाम-  अझै म: म: डकार्दै?

लहरे तारेमाम- भर्खर उठेको? माइली बज्यै ले पठाको तस्बीर शिरानी मै?

तारेमाम, मदनवा- गाउले डारसाहेब राष्ट्रपती भाईलिएछ, बधाई हो।

मिस नानी, तारेमाम- आज स्कूल छुट्टी ?

Read Full Discussion Thread for this article