Posted by: ritthe July 28, 2008
~ चौतारी १२३ ~
Login in to Rate this Post:     0       ?        

दीपीका, चिप्ले र सान्नानी !

आरामै छु, अनी आफुहरु?

भनेपछी बजै पस्पती भ्याइओरी आइसक्नु भयो? क्या फुर्तिलो यो उमेरमा पनि ! खोइ अब शिवजी को पर्साद पाउ न त हाम्पनी !

Read Full Discussion Thread for this article