Posted by: dipika02 July 28, 2008
~ चौतारी १२३ ~
Login in to Rate this Post:     0       ?        

मामा, ठुल्दाइ, माइली भाउजु अनी सान्नानी शुभप्रभात!

आजा त मेरो मामाको हात को चिया पिउने दिन रहेछ। फेरी चिया पनि हेर्दै खाउ खाउ लाग्ने।
ठुल्दाइ मिला पार्टी चाइ को पर्‍यो त? हो भन्या कती सुत्न सकेका होलान सबै जना है?
भाउजु आज त बिहानइ दर्शन पाईयोनी हजुरको।
सान्नानी के हुँदैछ? आरामै?  

पछी आउने सबैलाई नमस्कार!

Read Full Discussion Thread for this article