Posted by: chipledhunga July 28, 2008
~ चौतारी १२३ ~
Login in to Rate this Post:     0       ?        

गीतैले बोलाई दरौंदीलाई मर्स्याङ्दी मिसियो
म केले बोलाउँ मालतीलाई मुरली खोसियो।

सोमबारे जदौ। आधा घण्टा भैसक्यो काममा आएको, ५ दिन अझै बाँकी छ वीकेन्ड आउन। बिष्टे, चिया बिस्कुटको लागि धन्यवाद।  
Read Full Discussion Thread for this article