Posted by: Birkhe_Maila July 27, 2008
The Road Less Travelled : आफ्नै कथा
Login in to Rate this Post:     0       ?        

झिल्के धेरै धेरै नै मजाको गइरहेको रहेछ।

सुनिन्थ्यो पहिले मुगलानका कथाहरु गाउँघरमा र अहिले तिम्रो लेखाइमा झन झलझलि आफैँले देखेको जस्तो लाग्दैछ।

गो झिल्के गो!

Read Full Discussion Thread for this article