Posted by: at_its_best July 26, 2008
छक्का भएछौ हामी नेपालीहरु त
Login in to Rate this Post:     0       ?        

राष्ट्रियता को आगो बालेर आज पर्मानन्द झा ले आफ्नो बिडी सल्काएको छ । बेइज्जतीको पनि सीमाना नाघेर आज झा ले  national soverignty and dignity ko  स्तनका मुन्टा निमोठेको छ । सदा झै आझ पनि हामी यस निर्लज्जा लाई मुक दर्शक बनेर   हेर्दै छौ । एकता को मियो ढलेको चोक मा उभिएर त्यही पुरानो र बासी क्रान्ति का उदघोश लाई चाख मानेर सुन्दै छौ । तिम्रो त्यो सन्दूक मा भएको खुकुरी मा खिया लागि सकेछ जस्तो छ नत्र तिमी यस हिजडापन को गवाही बस्ने  थिएनौ । फोर तिम्रो सन्दूक अनी उद्याउ तिम्रो खुकुरी जाइ लाग सत्रु माथि । its time to fightback; yes its a time for payback.

Read Full Discussion Thread for this article