Posted by: बिस्टे July 26, 2008
शृंखला
Login in to Rate this Post:     0       ?        
दामी गयो नि त दिप ब्रो, क्षितिज कत्ती राम्री हो साचिकै क्षितिज जस्तै लाग्यो  मलाई नि, शहिद को घर चारिन्छ अब त आफु नि। लौ प्रभु को अर्को एक जना कम्पिटिटर बढ्यो है। अर्को श्रीन्खला कहिले त ?
Read Full Discussion Thread for this article