Posted by: Birkhe_Maila July 25, 2008
Login in to Rate this Post:
0
?
ल रिट्ठे नमर्ने भए, बेहोश नहुने भए र कुखुरा सुखुरा नचोर्ने भए यस्ता रोलहरु छन् छानेर लिनु-
१) हल्दार - रिट्ठे हल्दार "हट् हट् हट् .....सलाम साप्... दुईजनालाई अपराध गर्दा गर्दै समातेँ साप्.....हजुर साप..... मेरो पाखुराबाट साप..... दुईजना लामखुट्टे रगत चुस्दा चुस्दै समातेँ साप्!"
२) लठेब्रो - रिट्ठे लठेब्रो "कअह्तो दुउउख दिइइने भन्न्याआ यो माआइला दाआइले त, अअइले बाआआलाई भअन्दिन्न्छु अअनि" (सुइँट्ट् सिँगान तान्छ र बग्दै गरेको कट्टुलाई माथि तान्छ)
अरु पनि आवेदनमा लोल!!