Posted by: Rahuldai July 25, 2008
~ चौतारी १२३ ~
Login in to Rate this Post:     0       ?        

तारेमाम माइली बज्यै, रिट्ठे, पिया, सान्नानी, चिप्ले।


घट्ट गएकी भन्थे माइला बुढा, घट्टबाट झट्ट यता आए जस्तो छ, बज्यै त। राम राम हरे हरे, आज भजन बाट मनोरंजन? गाली खाइ आमै? बजै को गाली त ताली जस्ताइ मीठो।


 

 

सान्नानीले ल्याको चिया भन्दा चुलो राम्रो
अम्रिकाको धारो भन्दा त नेपाल कै कुलो राम्रो

तारेमाम छुट्यो   रिट्ठे!

Read Full Discussion Thread for this article