Posted by: ritthe July 25, 2008
~ चौतारी १२३ ~
Login in to Rate this Post:     0       ?        

गूड मर्निङ चौतारी !

हर्के दाई, ठुल्दाइ, बिर्खे दाई सप्पैलाई सूक्रबारे जदौ !

अदुवा हालेको चिया मागेको हर्केले, ठुल्दाइ ले चिया अनी छेउमा अदुवा राखेर देको ! हा हा क्या फनि

सान्नानी र पियालाई पनि हाइ

तल चिप्ले पनी छ चिपेल लाई पनि जदौ

 
 
Last edited: 25-Jul-08 09:00 AM
Read Full Discussion Thread for this article