Posted by: JharekoPaat July 24, 2008
Is daal, bhat, tarkari nepali food or indian food?
Login in to Rate this Post:     0       ?        

दाल भात तरकारी नेपालीको लोकप्रिय खाना हो तर यसलाइ भारतीय भन्न चाहिं अलि मिल्दैन । भारतमा प्राय रोटी खान्छन । बङ्गालीहरु भने चावल खान रुचाउँछन ।

तर फेरि नेपाल र भारतको धेरै संस्कार मिल्दो जुल्दो छ । भाषा, लेखाइ उस्तै उस्तै नै छ । त्यसै भन्ने हो भने त दौरा सुरुवाल नै पनि भारतको मुगल कालीन पहिरनबाट प्रभावित छ नि । त्यसो भनेर दौरा सुरुवाललाइ नेपालको पोशाक नै हैन भन्न त मिल्दैन जस्तो लाग्छ है मलाइ त ।

Read Full Discussion Thread for this article