Posted by: Harka_Bahadur July 24, 2008
Login in to Rate this Post:
0
?
अहिले चै म यस्तो गीत सुन्छु , कस्तो ट्र्याजिडी होला है जिन्दगी ।।
मेरो याद आझै आउछ भने , एकान्त मा सधैं सताउछ भने ।।।