Posted by: Birkhe_Maila July 24, 2008
~ चौतारी १२३ ~
Login in to Rate this Post:     0       ?        

मन्त्रीपरीषद् द्वारा खुसि प्रकट:

हालै मन्त्रीपरीषद्ले गरेको लहरेकान्त लाकौलको घनघोर भर्त्सना र निजलाई गरिने भनेको सामाजीक बहिष्कारको सुचनालाई सबैभन्दा सकारात्मक रुपने निज लाकौलले नै लिएको देखिन आएको छ। समाजीक बहिष्कारको कुरा सुनेर निज लाकौलले स्वयँ चरणबद्ध रुपमा आज बेलुकि देखि बिहान सम्म, भोलि दिनभरि, शनिबार र आइतबार लगायत सोमबार देखि सधैँ आफैँ बहिष्कृत सुने कुरा गरेकोमा मन्त्रीपरीषद खुसि हुन पुगि निजलाई निजको सम्पूर्ण पदहरु फिर्ता गर्नुको साथसाथै आजका मिती देखि लागु हुने गरि एक अर्को नयाँ बिभाग ' चौतारी आलोचना सहनशक्ती समिती' गठन गरि उक्त समितीको समिती प्रमूखको पद पनि दिइएको छ।

धन्यवाद्

चौतारी मन्त्रीपरीषद्

Read Full Discussion Thread for this article