Posted by: Hari Dai July 24, 2008
RASTRABADI REQUEST TO SAN AND ALL NEPALESE TO ORGANIZE PROTESTS AGAINST DHOTI V.P TO KICK HIM OUT..................
Login in to Rate this Post:     0       ?        
मित्र हो ! जहाँ धर्तिले बिउ पचौछ अनी जान्नेले बुझ पचौछ त्यह तिमी हामी कसैको केही लाग्दैन के  नेपाल तिम्रो र मेरो मात्रै हो ? होइन नेपालको राष्ट्रभासा परिवर्तन वयो ?क राष्ट्रपती मधेस्को मात्रै हो कि सर नेपाल को ? नत्र उस्ले हिन्दी म सपथ किन खानु पर्ने ? बफादार कुकुर बन्न को लागि ? म त्यस्तो कुकुर लाई चर्ली को आची पनि दिनु हुन्न भन्छु ।त्यो मनिष राष्ट्रपती होइन कुकुर हो ।क तेस्ले नेपाली बोल्न जान्दैन ? नेपाली बोल्नु राष्ट्रिय लज्जा हो ? मित्र हो ,बिरोध तिमी अनी म मात्रै ले किन गर्नु परेको अरु सर नेपाली मरे ? बिन राष्ट्रिय पोशक राष्ट्रिय अबसर म जन पहिने ,थुक्क नयनेपाल , म भित्रको घ्रिनको ज्वलमुखी फतेर आयो सर नेपाली प्रती अनी ति नलयक मनिष हरु जस्ले तेस्ता मनिषलाई सुप्पोर्त गरे। मित्र हो घरमा ,निजी जीवनमा जे गरेपनी राष्ट्रिय कार्यकरम म राष्ट्रिय पोशक अनी रासत्रिय भाषा त हुनुपरो नि !! राम्रो नराम्रा्ओ ज् वये पनि नेपाल को भाषा नेपाली वनेर चिनियिसकेपची सम्रज्यबादी हरु को भाषा मा हामी पनि हरौने ?ल हामी केही गर्न नसकेपनी राम्रो सोछौ न त क् छ र, आगामी दिन्मा भगवान ले सबैलाई सुबुध्ही दिवुन ,जै नेपाल !
Read Full Discussion Thread for this article