Posted by: dipika02 July 24, 2008
~ चौतारी १२३ ~
Login in to Rate this Post:     0       ?        

हा हा हा नेत्र कस्तो याद गरेको नि चिप्लु को समय 
सब का सब हसाउने

"बौचेस्वर र दीपीका को झन्नै झगडै परेको" ---- बौचेस्वर रे

"यो रोपाइ को सिजन मा भ्याइ न भ्याइ छ"

"झगडा नगर नानु, नेपाल को राजनैतिक् पार्टी हो र झगडा गर्न लाई"

नसक्ने नै भए मैले चाँही

"निज लाकौललाई आम माफी माग्ने आदेश दिँदै २४ घन्टा भित्र आम माफी नमागेमा निजको सम्पूर्ण पदहर खोसेर निजलाई पदच्यूत् गर्दै समाजीक बहिष्कार गरिने  व्यहोरा पनि अवगत गराऊन चाहन्छौँ।"  

Last edited: 24-Jul-08 03:45 PM
Read Full Discussion Thread for this article