Posted by: Sarkozy July 24, 2008
RASTRABADI REQUEST TO SAN AND ALL NEPALESE TO ORGANIZE PROTESTS AGAINST DHOTI V.P TO KICK HIM OUT..................
Login in to Rate this Post:     0       ?        
उपराष्ट्रपतिको हिन्दीमोहले नेपालीको मनमा आघात पुगेको ठहर
९-साउन-२०६५,बिहिवार
काठमाडौँ। एकीकृत नेपाल राष्ट्रिय मोर्चाले उपराष्ट्रपति परमानन्द झाले संवैधानिक मर्यादाविपरीत हिन्दी भाषामा सपथ लिएको भन्दै त्यसको विरोध गरेको छ। सो घटनाले नेपालीमात्रको मनमा ठूलो आघात पुगेको मोर्चाले बताएको छ।  
मोर्चाका अध्यक्ष फणीन्द्र नेपालद्वारा विहीवार जारी विज्ञप्तिमा उपराष्ट्रपति झाले राष्ट्रिय एकता र सार्वभौम अविभाज्यतामाथि खुल्ला प्रहार गरेको उल्लेख गरिएको छ। उपराष्ट्रपति झाको त्यस कदमले मुलुकलाई विखण्डनतर्फ धकेल्ने दुस्साहस गरेको भन्दै मोर्चाले नेपालको रक्षा र वृहत् राष्ट्रिय एकताका लागि सबै नेपालीहरु एक जुट हुनुपर्नेमा जोड दिएको छ।
Read Full Discussion Thread for this article