Posted by: serial July 24, 2008
~ चौतारी १२३ ~
Login in to Rate this Post:     0       ?        
गाली गरेको हेर मलाई - गाली खान बस्या हो यहाँ म - अहिले म सोझो भएर धेरै हेप्यो यिनिहरुले - एक एक जना लाई ठीक पार्नु पर्छ -
नाम अनी थर मे क्या राख्खा हे भनेको थाहा छैन
अहिले मैले नाम थर नबिगारएको भये तिमीहरु सबै यहाँ हुन्थ्यौ - मुला हरु अनी एक जना मुली पनि छ
नरे - के रे मेरो खप्पराँ के गर्ने रे - अहिले सुचना निकाले असक्षम घोषणा गरिदिउला - होश गर बाबै
नेप्चे - नेप्चे तिमी आदी इत्यादी मा परेको होइन र भन्या
चिप्ले - आएछ राम्रो भयो 
बिस्टे - यो मान्छे भलादमी छ -हेर निबेदन दिएको - कस्तो जाती मान्छे
दिपिका - बिस्टे को भन्जी भन्न नसुहाउने मान्छे रैछ, हेर रिसाको - मुख ठुस्स र रिसाउन बाहेक अरु केनै जान्या छ र यो केटीले - रस्रङ बिभाग खोस्ने रे - अब भन्छ नि कस्ता कस्ता कहाँ गये मुसा छोरा देव आनन्द भन्छन नि ल तेही हो - अर्को नि सुन्ने जुन गोरुको सिङ छैन उस्को नाम दिपिका भनेको पनि ठिकै रैछ। भनेको अली बढी भयो कि क्या हो - भनिहालियो जो होगा देखा जाएगा - जान्ने भएर बिचमा प्वाक्क बोल्नु भनेर कल्ले भन्यो 
Read Full Discussion Thread for this article