Posted by: Nepal ko chora July 24, 2008
~ चौतारी १२३ ~
Login in to Rate this Post:     0       ?        

ढिलै भए पनि जम्मै गाम्ले लाई बिहिबारे जदौ।
नयाँ सुचना पो आको रहेछ। आफ्नो नाम त आएन छ त। 

माइली बुढी मुर्कुट्टा

बिर्खे बुढा ब्वाँसो

ए लहरे तिमी लाई ज्यान को मुया छैन जस्तो छ। अब माइली बजै को गाली ले तिमी ठहरै हुने भयौ। 

दिपु, रिट्ठे, लहरे, ठुल्दाइ, हर्के, बसन्ती दिदी, माइली बजै, बिस्टे दाई लगायत जम्मै गाम्ले लाई नमस्ते। 

Read Full Discussion Thread for this article