Posted by: serial July 24, 2008
~ चौतारी १२३ ~
Login in to Rate this Post:     0       ?        

चौतारीमा हाजिर हुन आउने बारे सुचना

चौतारीका औतारिहरुलाई चौतारीमा आएर गफ गर्न हुन निर्देश दिइएको छ। एदी नआएको खन्ड मा जे पनि कारवाही गर्न सक्ने कुरा पनि एसै सुचना मार्फत जानकारी दिन चाहन्छु। हाजिर हुन आउनु पर्ने ब्यक्ती हरुको नामाबाली एसप्रकारको रहेको छ :

० माइली बुढी मुर्कुट्टा
१ सान्नानी सापकोटा
२ दिपिका दवादी
३ चेली माया चाम्लिङ
४ बसन्ती बासकोटा
५ चिप्ले चापागाइ
६ बिर्खे बुढा ब्वाँसो
७ हर्के हुमागाइ
८ बिस्टे बस्नेत
९ नरे आन्टी नगरकोटि
१० कुमल कान्त कटुवाल
आदी इत्यादी

चौतारी रस्रङ बिभाग

Read Full Discussion Thread for this article