Posted by: Rahuldai July 24, 2008
Login in to Rate this Post:
0
?
घाम लाग्या छैन र नयाँखर्क तिर?
यता घाम को काम छैन रिट्ठे उतै लैजाउ, दाम पनि दिन्छु। '
ओहे माइली बज्यै , कता हो?
माइला बाजेको पूजा सक्या हो?