Posted by: ritthe July 24, 2008
~ चौतारी १२३ ~
Login in to Rate this Post:     0       ?        

हाहाहा ठुल्दाइको प्रश्न एकदम सोचेबल छ !

उत्तर यस्प्रकार छ !

१- ANA मा ३ रात ४ दिन बसेर पनि एक दिन मात्र सभा साथल आउने भलादमी को हो?

-प. प्र. पु.

 
२- बाँकी ३ दिन कहाँ गए को संग गए ?

- भन्यो भने त मारिहाल्छ नि !

३- २ रात ३ दिन होटल बुक गरेर ३ रात बिताउने को हो?

-ल. ला. ला.

४- तेस्रो रात कहाँ बिताए ?

-ति पैला कै ठाउँ मा !

५- १ रात २ दिन बसेर फर्किन्छु भन्ने ह्यान्सी किन ३ दिन उतै पल्के?

-ल. ला. ला.

६- अर्को रात कता हराए?

-पहिलो रात हराकै ठाउँ मा !

 

Read Full Discussion Thread for this article