Posted by: बिस्टे July 24, 2008
~ चौतारी १२३ ~
Login in to Rate this Post:     0       ?        
ए एसो गाई धपाउन के गाथे एक हुल आईसकेछौ।
हिजो राती अली छिटो सुतिरेथेकेरे ब्यान सखारै पुन्टे बुढा भाले बासेर उठाइदियो,बुढाले फेरी अर्को घच्ची को लेराछन तर ऐले त खोराँ राख्याछन। अनी एसो देबी को मन्दिर एक चक्कर लार अैपुगे नि चौतारीयाँ। लु मिट्ठो चिया खुवायो,भाग्यमानी भएस ,भान्जी ज्वाईँ छिट्टै ल्याएस।
पर्बते माट्साब ले केट्केटी को गफ त मज्जको हालेछौ नि
सम्धीनी ज्यु कह्तो छ हउर लाई ऐले हिजो पुण्टे बुढा गोरुले हान्यो भन्ने खबर पाथेँ ,सम्धी ज्यु नि पाल्नु भछ नि त आज त सँग सँगै। जडौ गरे है दुबइजना लाई । नेत्रे ब्यापार निकै फस्टा छ रे भन्ने सुन्छु? अनी सप्पै कुसल छ् हैन त घरतिर ? लहरे पासा छु जुला ?
सान्नानी कत गई कुन्नी आज अैइपुग्नपर्ने हो एतिन्जेल सम्म त। चिप्ले नि चिप्लेना आज एतिन्जेल
रिट्ठे,ठुल्बाउ जाम एक चिया सँग चिलिम तान्न।
Read Full Discussion Thread for this article