Posted by: sayami July 24, 2008
हरुवा माओवादी नेता प्रचन्डको गफ..
Login in to Rate this Post:     0       ?        

माओवादी नेताहरु .......


घरी घरी जंगली घमण्डी
छिन छिनमा फरिया फेराइ
अस्तिको भित्ते राष्ट्रपती
हिजोको बहुमती
आजको सहमती
 
कहिले सरकारमा नजाने धम्की
ताल न बेतालको बार्है टक्का ठेलागाडी  
कहिले उहीं धोतीको पछी पछी चाकडी
यस्तो तालले लाग्छ फेरी घमण्डी जोडी
उही पुरानो बसोबास जंगली पाटी

हातमा परेको प्रधानमन्त्री पद नछोडी 
सहमती लगाम नछोडी
चलाऊ सरकार बिना धम्की

Read Full Discussion Thread for this article