Posted by: fucheketo July 24, 2008
कल्पनाकुञ्ज
Login in to Rate this Post:     0       ?        

Sannani ,Sheetlab ,Ek@l ,Nepalko Chhora Thanks For such a Sweet comment

Deepika ,Thanx , ञसपालि को कथा फरक नै गरौँ भन्ने चाहना हो ,राम्रो प्रतिक्रियाहरु आईराखेको छ खुशि लागिराखेको छ । तिमीले भने जस्तै हामी दुईजना एकअर्काको तारिफ गरेर नथाक्ने भयौँ ! अनि लामो लेख्न सकेसम्म को प्रयास गर्दै छु ।

एउटा कुरा भन्छु If u dont mind ,मैले तिम्रो सबै कथा पढेर भख्खर सिध्याएँ ,I m great fan of ur writting तिम्रो लेखाई जति polished लेखाई साझा मा थोरै लेखकहरुको छ ,कथा यति राम्ररि बग्छ के भनौँ ,मलाई धेरै दिन देखि भन्न मन लागेको कुरा भने घटेको घटनाहरु देखि बहिर पनि थोरै लेख्न खोज न एक दुई चोटि ,than see the difference , u ll easily beat my versatality.

biste ,Thanks .I ll Definitely try to make the next Part longer (आज छुट्टि पनि भयो अफिस हेरौँ ,जाँगर चल्छ कि )

pjna 007- thanx , u have been regular reader of my post since i started writting in sajha ,मलाई थाहा छ तिमी पढ्दैछौ । Readers and supporters like u influence  me to write on new toipcs ,credit is all urs.

 

 

Read Full Discussion Thread for this article