Posted by: ritthe July 23, 2008
~ चौतारी १२३ ~
Login in to Rate this Post:     0       ?        

ओहो आज नेप्चे पाट पनि गीतान्जलीमा? ल आफ्नो च्वाइस जाओस न त !

ठुल्दाइको ईन्टरनेटले ढोका डिएर ल्यायो ! हेत्तेरिका बोर भो नि दाई ! गीतान्जली हेर्न पाइन भनेर सु गर्दिनुस् न चोरहरुलाई !

हर्के दाई ल राधा भाउजु को लाई लागि राख्देको है त्यो सुरु को गीत मैले ! ल बधाई छ ब्रो !

यो गीत को साथै हसुरेर आउनु पर्‍यो है त ! सी या

 

 

Last edited: 23-Jul-08 08:58 PM
Read Full Discussion Thread for this article