Posted by: syanjali July 23, 2008
बाहुन भाषा बिर्सन मन लाग्यो
Login in to Rate this Post:     0       ?        

अछा तो बात् जो तपाईंले गरिलिनु भयो, ईतिहासको कुरा जो छ न , हिन्दू ( सनातन ) धर्मालम्बि को बात् छ न , सप्त ॠषि को नाम का सान्तति हरुमा जो छ न सबै आर्य बन्सी हरु पर्न गै हाल्छ , जहाँ तक जात भात को कुरामा बाठो मानुसले सन्स्क्रित भाषाको जन्माए छ अनी आफुलाई सबै को बन्दा बिसिस्ठ बनाइ हालेछ । अनी जात भात को कुरा पनि जामाएको कुरा बुझिलिनुस् .

तपाईंले जुन जुन ब्रम्हिन्को कुरा गर्नु भएछ , त्यो भाषा छेत्री , बैस्य सुद्र ले पनि प्रयोग गर्छ र उनिहरु पनि तिनै सप्त ॠषि का अङ ( आर्य ) हुन। मेरो कुरा के हो भने , नेपाली भाषा लाई ब्रम्हिन्को एकौती बनाइ दिनु भएछ तेसै को प्रतिकर गरे छु मैले।
जहाँ सम्मा यि बाहुन्को कुरा गर्नु भएछ तपाईंले , यिनी हरुले बनाएको जो जात को कुरा छ नि , सब का सब जैसी मा पारी लिन्छन।अनी जैसिको कुरा छन नि , झा का बा जैसी अनी जैसिका बापु खत्री हुन भन्ने कुरा बुझिलिनुस् तपाईंले।
सन्स्क्रितको ज्ञान त तेती छैन म मा तर पनि पिताजिले दशरामा चन्दी पाठ गर्नलाई भन्नु भएछ , अनि अनुवाद पदिलिदा स्तुती बाहेक केही पढन पएनछ मैले .
तो बात् जो छनी , हामीहरुको मन मस्तिस्क तेसै गरी भरिदै आएछन सताब्दी देखी, जो जो ब्रम्हिण को कुर गर्नु भए छ तपाईंले उनी हरुले पनि त चाकडी बजाउनु पर्‍यो नि। सो बात् चकडिको छ , सोही गरी लिदै छ ।
कही मैले लेखे छु । कल करे आज , आज करे अभी .
सो बात् छ , भारतीय बिस्तार् बादी निती जो छ नि , यि बाराह्मिण हरुले जि हजुरी गरी लिदै छ । सो किन चिन्ता गरिलिनु हुन्छ । बोलिको भाषा आज बोलिलियो । देश बिकाउमा गै सक्यो.

Read Full Discussion Thread for this article