Posted by: syanjali July 23, 2008
किन यो मुला नेताहरु ले हिन्दी मा सपत लिनु पर्ने हो कुन्नी?
Login in to Rate this Post:     0       ?        

केको बकबास गरिराखेको ?????
गणत्रन्त्र देशमा जे गरे पनि ठिकै हुन्छ.
प्रजातान्त्रिक, राजातान्त्रिक देसमा भए साथीले भने झै
मैथिलिमा गर्थे होला, गाई काटेर भोज खाने प्रथामा
हिन्दी बोल्यो भनी गुनासो ???????????????????? ।

१  \ २ दशक पछी त हामी सबै लाई भारतीय बनाइ हाल्छन

किन आजै देखी सुरु नगरने ???????

Read Full Discussion Thread for this article